How do charities and individual fundraisers work in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: ‘च्यारिटी’ र ‘फन्डरेजिङ’ बारे बुझ्नै पर्ने कुराहरू cover art

How do charities and individual fundraisers work in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: ‘च्यारिटी’ र ‘फन्डरेजिङ’ बारे बुझ्नै पर्ने कुराहरू

How do charities and individual fundraisers work in Australia? - अस्ट्रेलिया बुझ्नुहोस्: ‘च्यारिटी’ र ‘फन्डरेजिङ’ बारे बुझ्नै पर्ने कुराहरू

Listen for free

View show details
What are the rules around raising money and charities? How can you ensure you don't get scammed? Here is what you need to know if you're donating, raising money yourself or launching an online crowdfunding appeal. - कुनै पनि सामाजिक वा परोपकारी कामका लागि चन्दा उठाउने अभियान सही हो कि होइन भनेर कसरी थाहा पाउने? अनि यदि तपाईँ आफैँले सहयोगका लागि चन्दा उठाउन चाहनुहुन्छ भने, त्यसको सुरुवात कसरी गर्ने? अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी अस्ट्रेलियामा फन्डरेजिङ सम्बन्धी नियमहरूका बारेमा चर्चा गर्नेछौँ। चाहे तपाईँ कुनै परोपकारी संस्थालाई दान गर्दै हुनुहुन्छ वा आफैँ सहयोगका लागि चन्दा उठाउँदै हुनुहुन्छ भने यो जानकारी तपाईँका लागि उपयोगी हुन सक्छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

थप सुन्नुहोस्
adbl_web_anon_alc_button_suppression_t1
No reviews yet