Bal Jagat: Eva Chhetri and Sarvika Tripathi’s Nepali poems - बाल जगत्: इभा क्षेत्री र सार्भिका त्रिपाठीका नेपाली कविताहरू cover art

Bal Jagat: Eva Chhetri and Sarvika Tripathi’s Nepali poems - बाल जगत्: इभा क्षेत्री र सार्भिका त्रिपाठीका नेपाली कविताहरू

Bal Jagat: Eva Chhetri and Sarvika Tripathi’s Nepali poems - बाल जगत्: इभा क्षेत्री र सार्भिका त्रिपाठीका नेपाली कविताहरू

Listen for free

View show details
Welcome to Bal Jagat, a new series featuring poems recited by students studying at various Nepali language schools in Australia. This SBS Nepali initiative aims to showcase the creative expression and imagination of second-generation Nepali speakers growing up in Australia. In this episode, Eva Chhetri from Geelong Nepali Pathshala and Sarvika Tripathi from Aintree Nepali Pathshala recite their poems. If you would like your children to participate, send us an email at nepali.program@sbs.com.au. - अस्ट्रेलियामा सञ्चालन भइरहेका विभिन्न नेपाली भाषा विद्यालयमा पढ्दै गरेका केही विद्यार्थीहरूले वाचन गरेका कविताहरूको यो विशेष प्रस्तुति, बाल जगत्‌मा तपाईँलाई स्वागत छ। एसबीएस नेपालीको प्रयास रहने यस विशेष शृङ्खलामा अस्ट्रेलियामा हुर्कँदै गरेको दोस्रो पुस्ताका नेपाली भाषीहरूका भावना, कल्पना र सिर्जनात्मक अभिव्यक्तिलाई समेटिने छ। यस भागमा जीलङ नेपाली पाठशालाकी इभा क्षेत्री र एन्ट्री नेपाली पाठशालाकी सार्भिका त्रिपाठीले आफ्ना कविताहरू वाचन गरेका छन्। आफ्ना बच्चाहरूलाई पनि सहभागी गराउन चाहनुहुन्छ भने, हामीलाई nepali.program@sbs.com.au मा इमेल पठाउनुहोस्।

Subscribe to the SBS Nepali podcast here.If you would like your children to participate, send us an email at nepali.program@sbs.com.au.Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves. - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


आफ्ना बच्चाहरूलाई पनि सहभागी गराउन चाहनुहुन्छ भने, हामीलाई nepali.program@sbs.com.au","_id":"0000019e-2c82-d5ad-adfe-2dc69fe90000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}">nepali.program@sbs.com.au मा इमेल पठाउनुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
adbl_web_anon_alc_button_suppression_t1
No reviews yet