Are electric vehicles worth it in Australia?| Fuel in Focus - अस्ट्रेलिया बुझ्नुहोस्: अस्ट्रेलियामा इलेक्ट्रिक गाडी कत्तिको उपयोगी होला? cover art

Are electric vehicles worth it in Australia?| Fuel in Focus - अस्ट्रेलिया बुझ्नुहोस्: अस्ट्रेलियामा इलेक्ट्रिक गाडी कत्तिको उपयोगी होला?

Are electric vehicles worth it in Australia?| Fuel in Focus - अस्ट्रेलिया बुझ्नुहोस्: अस्ट्रेलियामा इलेक्ट्रिक गाडी कत्तिको उपयोगी होला?

Listen for free

View show details
Electric vehicles are becoming more common on Australian roads as fuel prices remain unstable and more drivers look for cheaper ways to travel. Here's what you need to know if you are thinking about making the switch. - के तपाईँ हालको इन्धन मूल्यमा देखिएको अस्थिरता र अनिश्चितताका कारण इलेक्ट्रिक गाडी किन्ने बारे सोच्दै हुनुहुन्छ? यदि त्यस्तो हो भने तपाईँ एक्लो हुनुहुन्न। यस्ता विद्युतीय गाडीको बिक्री बढिरहेको र सरकारी प्रोत्साहनहरू पनि आइरहँदा इभी गाडीको लोकप्रियता बढ्दै गएको छ। तर यसरी विद्युतीय गाडीमा परिवर्तन हुन अस्ट्रेलियाका ड्राइभरहरूलाई कत्तिको व्यवहारिक होला? इन्धनको विषयलाई ध्यानमा राखेर निर्माण गरिएको अस्ट्रेलिया बुझ्नुहोस् को यस भागमा सुनौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
adbl_web_anon_alc_button_suppression_t1
No reviews yet