Tips to manage financial stress | Fuel in Focus - अस्ट्रेलिया बुझ्नुहोस्: इन्धन खर्च बढेको बेला हुने आर्थिक तनाव व्यवस्थापन गर्ने 'टिप्स' cover art

Tips to manage financial stress | Fuel in Focus - अस्ट्रेलिया बुझ्नुहोस्: इन्धन खर्च बढेको बेला हुने आर्थिक तनाव व्यवस्थापन गर्ने 'टिप्स'

Tips to manage financial stress | Fuel in Focus - अस्ट्रेलिया बुझ्नुहोस्: इन्धन खर्च बढेको बेला हुने आर्थिक तनाव व्यवस्थापन गर्ने 'टिप्स'

Listen for free

View show details
Australia's petrol and diesel prices remain under pressure. The RBA’s decision to hike the cash rate this month is adding to the financial strain facing many households. We look at some free and independent support services that are available to help people manage financial stress. - अस्ट्रेलियामा पेट्रोल र डिजेलको मूल्यबाट अझै पनि राहत महसुस गरिएको छैन। त्यसमाथि यस महिनामा रिजर्भ ब्याङ्कले ब्याज दर बढाउने निर्णय गरेपछि धेरै घरपरिवारहरूले थप आर्थिक तनाव सामना गरिरहेका छन्। हामी अस्ट्रेलिया बुझ्नुहोस् को यस भागमा वित्तीय तनाव व्यवस्थापन गर्न मद्दत गर्ने अस्ट्रेलियामा उपलब्ध केही निःशुल्क र स्वतन्त्र सहायता सेवाहरूको बारेमा चर्चा गर्छौँ।
adbl_web_anon_alc_button_suppression_t1
No reviews yet