• Nepal Update: RSP national convention begins, further obstructions for tea export and bird flu shuts the zoo - नेपाल अपडेट: रास्वपाको महाधिवेशन सुरु, चिया निर्यातमा फेरी अवरोध र बर्ड फ्लुका कारण चिडियाखाना बन्द
    Jun 22 2026
    Listen to Nepal Update, a weekly podcast from SBS Nepali featuring some of the top stories from Nepal in the past seven days. - गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।

    📆 In this week’s update:

    👥 RSP’s national convention kicks off in Chitwan,

    💻 Prachanda calls for “IT Army”,

    🇨🇳 Foreign Minister Shishir Khanal returns home after wrapping up a four-day official visit to China,

    🗺️ Former Foreign Minister Arzu Rana summoned over investigations of passport printing,

    ☕️ Tea exports to India hit another snag,

    🐔 Kathmandu Zoo shut down due to bird flu and

    🏆 Rupesh Jaiswal and Kritisara Adhikari crowned chess champions.

    Subscribe to the SBS Nepali podcast here. - 📆 यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:

    👥 रास्वपाको महाधिवेशन भयो सुरु,

    💻 आफ्नो पार्टीको ध्यान आइटी फौज निर्माणमा जानु पर्ने प्रचण्डको भनाइ,

    🇨🇳 चीनको चार दिने भ्रमण सकाएर परराष्ट्र मन्त्री शिशिर खनाल स्वदेश फिर्ता,

    🗺️ राहदानी खरिद प्रकरणमा अख्तियारले बोलायो आरजु राणालाई

    ☕️ नेपालबाट भारत चिया निर्यात गर्न फेरी अवरोध

    🐔 बर्ड फ्लु देखिएपछि चिडियाखाना बन्द र

    🏆 रुपेश जैसवाल र कृतिसरा अधिकारी २६ औँ खुला तथा ११ औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका विजेता

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ ","_id":"0000019d-cddf-dc55-a3df-dddf15ab0000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}">यहाँ थिच्नुहोस्।
    Show More Show Less
    6 mins
  • ह्यान्सनको भाषणको चर्को आलोचना, आप्रवासी लगायत संवेदनशील समुदायलाई निशाना बनाएको आरोप
    Jun 22 2026
    वन नेसन नेत्री पोलिन ह्यान्सनले नेसनल प्रेस क्लबमा दिएको भाषणलाई लिएर व्यापक आलोचना भएको छ। आप्रवासी, ट्रान्सजेन्डर अस्ट्रेलियन, नव अभिभावक तथा सार्वजनिक प्रसारण संस्थाहरूलाई लक्षित गरेको भन्दै उनको भाषणको आलोचना गरिएको हो। सेनेटर ह्यान्सनमाथि स्पष्ट र विश्वसनीय नीति तथा समाधान प्रस्तुत गर्न नसकेको आरोप लगाइएको छ। उनका आलोचकहरूले उक्त भाषणलाई चिन्ताजनक र गैरजिम्मेवारपूर्ण भन्दै यसले समाजका संवेदनशील तथा कमजोर समुदायहरूलाई अनावश्यक रूपमा निशाना बनाएको बताएका छन्।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ ","_id":"0000019e-1a11-d187-a9de-feff1fa60000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}">यहाँ थिच्नुहोस्।
    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

    साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
    Show More Show Less
    15 mins
  • Australian weather update for Tuesday, 23 June 2026 - मङ्गलवार, २३ जुन २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Jun 22 2026
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

    Subscribe to the SBS Nepali podcast here.

    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.

    You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali)
    - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

    साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

    Show More Show Less
    2 mins
  • Group B: Who will top the group? Raju Kaji Shrestha predicts - समुह बी: कसले जित्ला? अनुमान राजुकाजी शाक्यको
    Jun 22 2026
    Welcome to FIFA World Cup predictions. Nepali football legend Raju Kaji Shakya has shared his assessment of which teams from Group B might advance to the knockout stage. The group includes host nation Canada, along with Switzerland, Bosnia and Herzegovina, and Qatar. Shakya had earlier stated during his visit to Australia a few months before the World Cup began that, although Canada appears strong as the host nation, Switzerland looked to have the greatest potential to advance from Group B. Note: Bosnia and Herzegovina was not confirmed to be in the group at the time this conversation took place. - फिफा विश्वकप अनुमान अन्तर्गत नेपाली फुटबल हस्ती राजुकाजि शाक्यले समूह 'बी'बाट कुन टिम नकआउट चरणमा पुग्न सक्ला भनेर आफ्नो अनुमान सुनाएका छन्। यस समूहमा आयोजक राष्ट्र क्यानडा, साथै स्विट्जरल्याण्ड, बोस्निया एन्ड हर्जगोभिना र कतार रहेका छन्। जसमध्ये क्यानडा समूह तालिकामा सबैभन्दा माथि रहेको छ भने स्विट्जरल्याण्ड दोस्रो त्यस्तै बोस्निया एन्ड हर्जगोभिना र कतार क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन्। र शाक्यले विश्वकप सुरु हुनु भन्दा केही महिना अगि अस्ट्रेलिया आएको बेला त्यतिन्जेल समूह बी मा परेका टिमहरू मध्येबाट क्यानडा आयोजक राष्ट्रका हिसाबले बलियो स्थानमा रहे पनि स्विट्जरल्याण्डको सम्भावना धेरै देखेको बताएका थिए। त्यतिन्जेल बोस्निया एन्ड हर्जगोभिना भने उक्त समूहमा रहेको निश्चित भएको थिएन।Subscribe to the SBS Nepali podcast here.Stream all matches of the FIFA World Cup 2026™ live and free on SBS On Demand, with full replays, mini matches and highlights available throughout the tournament. https://www.sbs.com.au/ondemand/fifa-world-cup-2026 - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो","_id":"0000019e-b4b1-d062-a9de-bef14db30000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}"> अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल ...
    Show More Show Less
    5 mins
  • US, Iran to pursue talks after first meeting | Morning News Bulletin 22 June 2026 - आजका प्रमुख समाचार: सोमवार, २२ जुन २०२६
    Jun 22 2026
    In this bulletin, US and Iran wrap up first round of nuclear talks, the government says it's ready to tackle avian flu. And in sport, Spain bounces back with a 4-nil World Cup win over Saudi Arabia. - बजारमा आवास आपूर्ति बढाउन न्यु साउथ वेल्स सरकारले प्रि-फेब्रिकेटेड घरहरूलाई प्रवर्द्धन गर्ने, अमेरिका र इरानबिच स्विट्जरल्याण्डमा भएको वार्ताको पहिलो चरण सम्पन्न र पाराग्वे विरुद्धको खेलका लागि सकरुजको तयारी लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

    साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

    Show More Show Less
    6 mins
  • सोमवार, २२ जुन २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Jun 21 2026
    अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ ","_id":"0000019e-4d45-dbb1-a19e-dff725e70000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}">यहाँ थिच्नुहोस्।
    Show More Show Less
    2 mins
  • Australian weather update for Sunday, 21 June 2026 - आइतवार, २१ जुन २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Jun 20 2026
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

    Subscribe to the SBS Nepali podcast here.
    You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.
    You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali)

    - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
    एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

    साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

    Show More Show Less
    2 mins
  • Bal Jagat: Eva Chhetri and Sarvika Tripathi’s Nepali poems - बाल जगत्: इभा क्षेत्री र सार्भिका त्रिपाठीका नेपाली कविताहरू
    Jun 20 2026
    Welcome to Bal Jagat, a new series featuring poems recited by students studying at various Nepali language schools in Australia. This SBS Nepali initiative aims to showcase the creative expression and imagination of second-generation Nepali speakers growing up in Australia. In this episode, Eva Chhetri from Geelong Nepali Pathshala and Sarvika Tripathi from Aintree Nepali Pathshala recite their poems. If you would like your children to participate, send us an email at nepali.program@sbs.com.au. - अस्ट्रेलियामा सञ्चालन भइरहेका विभिन्न नेपाली भाषा विद्यालयमा पढ्दै गरेका केही विद्यार्थीहरूले वाचन गरेका कविताहरूको यो विशेष प्रस्तुति, बाल जगत्‌मा तपाईँलाई स्वागत छ। एसबीएस नेपालीको प्रयास रहने यस विशेष शृङ्खलामा अस्ट्रेलियामा हुर्कँदै गरेको दोस्रो पुस्ताका नेपाली भाषीहरूका भावना, कल्पना र सिर्जनात्मक अभिव्यक्तिलाई समेटिने छ। यस भागमा जीलङ नेपाली पाठशालाकी इभा क्षेत्री र एन्ट्री नेपाली पाठशालाकी सार्भिका त्रिपाठीले आफ्ना कविताहरू वाचन गरेका छन्। आफ्ना बच्चाहरूलाई पनि सहभागी गराउन चाहनुहुन्छ भने, हामीलाई nepali.program@sbs.com.au मा इमेल पठाउनुहोस्।

    Subscribe to the SBS Nepali podcast here.If you would like your children to participate, send us an email at nepali.program@sbs.com.au.Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talents themselves. - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    आफ्ना बच्चाहरूलाई पनि सहभागी गराउन चाहनुहुन्छ भने, हामीलाई nepali.program@sbs.com.au","_id":"0000019e-2c82-d5ad-adfe-2dc69fe90000","_type":"809caec9-30e2-3666-8b71-b32ddbffc288"}">nepali.program@sbs.com.au मा इमेल पठाउनुहोस्।

    नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
    Show More Show Less
    2 mins